अन्तिम फोनपछि मौन छ मोबाइल, ‘आमा, हामी ठीक छौं’ भन्ने आवाज पर्खिदै दुर्गादेवी
विराटनगर : घरमा फोन बज्नेबित्तिकै दुर्गादेवी कठेत बस्नेत झस्किन्छिन्। अपरिचित नम्बर देख्दा उनको मनमा एउटै आशा पलाउँछ– कतै छोरीको खबर त आएन ? तर, फोन उठाउँदा प्रायः निराशा मात्रै हात लाग्छ। ८४ वर्षीया दुर्गादेवी अहिले विराटनगर महानगरपालिका–७ सरस्वती चोकस्थित घरमा छोरी एसिका बस्नेत र नातिनी नेलीमाया क्षेत्री फर्किने प्रतीक्षामा छिन्। भदौ १० गतेदेखि सम्पर्कविहीन रहेका उनीहरू कहाँ छन् भन्न
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







